Posted by: bandedv2023 November 13, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
नेपाल छोडेको १९ भएछ , नेपाल छोडेको १७ वर्ष पछि ( २ साल पहिले नेपाल गइयो ) तेस्पची यो दसैँ मा गएर आइयो . हाम्रो पालामा लंगोली हुदैन थियो तिहारमा . बिहार तिर बाट कैले रंगोली छिर्यो पत्तै भएन . यो हाम्रो मौइक होइन र मलाई यो रंगोली रत्ति भर मन नपर्ने कुरा आवगत गर्न चाहंचु . हाम्रो पालामा बारुत, आतसबाजी चै खुब हुन्थ्यो जुन ऐले पनि हुन्च . मल्टा बारा , गमला , झिरझिरे पद्काको अझै याद औचा
Read Full Discussion Thread for this article