Posted by: bandedv2023 November 8, 2023
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Login in to Rate this Post:     0       ?        
कुतीको बाटो हिंडेर आज सम्म को लासा पुगेको छ ? बुडी मारी भन्दा पनि काल पालकी मुख्य मुद्दा हो ? साथीहरुले मेरो भनाइको अर्थ सम्म बुझ्ने प्रयास नगरी एक जना डीके हानल नामक चुर्णबहादुर को पछि लागि उसैको हो मा हो थपि सुस्ते सुस्ते जपी स्वाहा गरेको देखादा दुख सिबये केहि लागेन ?

दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ? मेरो गाउ परिवेश, टोल समाजमा यो आती सामान्य कुरा हो ? फेरी मैले सधै मासु चयूरा नास्ता गर्छु भनेको भए म अलग बिरह्स्पतु हुने थिए . यो त केवल दसैँको घटना हो , अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ? मैले दसैँमा मासु खान्छु भन्दा थु थु गर्ने हरु एडव२०२३ ले १५ ओटा अन्डा दैनिक चिया संग हसर्चु भन्दा कुन दुलोमा टाउको लुकाएर बसे ?

१ पछि २ पछि ३ पछि ४ हुँदै ९८ ९९ १०० हुन्छ ? एस्तो बरहखरी पनि मैले यहाँ सिकाई राख्नु पर्ने हो ?

बेन्दिक ज्युको सदसयेता प्रति म आभारी छु तर तपाई बेला बेला दुधे बालक जस्तो कुरा गर्नु हुन्छ ? जस्तो मैले यहाँ टपरे बह्नुं भनेर समस्त बाहुन जति प्रति आचेप लाएको होइन , अपितु साझो_बाहुन नामक युजरले नाना भति लेखको भएर वहा लाइ मात्र दानक दिएको हु ?

डीके हानल , तेस्ला गे सुस्ते , सुस्ते भट्याउने बेसुरा भतौरे भए तेस्को पछि पछि देउसुरे देउसुरे गाउनेमा सोझो_ बाहुन , सेक्सी_सारी , ehho2 , chicagoen , tps2gc , xkavre , भए , बाकी सबैको साथ् त मैले पाएकै छु ?
Read Full Discussion Thread for this article