Posted by: bandedv2023 November 5, 2023
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Login in to Rate this Post:     0       ?        
आफ़ुलि खसीको परिकार एकदम मन पर्चा . दसैँमा एक्लै नपाल गएर आयियो तेसैले ३५ किलोको खसी एक्लै खाइयो . बिहान चिया संग खाजामा चिउरा र भुटुन , भातमा बोसे आन्द्राको तरकारी , देउसो खाजामा चिउरा , भुटुन , पक्कु , टाउको को झोल फेरी साझमा भात संग सेकुवा , खसी को झोल , भुटान गरेर ८ दिनमा एउटा खसी एक्लै चट गरियो . आउने बेलामा खुट्टी सकिएको थिएन र तेस्लाई राम्रो संग प्याक गरेर येतै ल्याए .

४ ५ किलो तौल बदेचा , अब तौल कसरि घटाउने ?
Read Full Discussion Thread for this article