Posted by: bandedv2023 November 2, 2023
Flying from an Indian airport to the third country (USA)
Login in to Rate this Post:     0       ?        
खै आफु त परियो चितिजन तेसैले एस बारे खासै केहि थाहा छैन , १००% सुरे नभएको कुरा मलाई खासै बोल्न पनि मन लाग्दैन . तर म पनि २ ३ चोटी इन्दिरा गान्धी एरपोर्ट बाट तरवभल गरेको छु र हरेक चोटी रेस्पेक्त नै पाएको छु . चितिज़ंन र ननचितिजेंन लाइ गर्ने बेहबर सायद फरक हुन्छ कि ? एक चोटी तैलेटमा सुसू गरेरे हात धुने बेला एउटा चप्रसी भैया ये येति धेरै तिस्सु पेपर रोल बाट निकालेर दियो र मलाई घ्यारप्प सलाम ठोक्यो .

यो बन्वारीले दक्छिनाको लागि एस्तो हर्कत गरेको भन्नेमा मलाई रत्ति भर भ्रम रहेन र खल्तीमा भएको एक क्वाटर ( २५ पैसा ) झिकेर दिए . बन्वारीले हत्त न पत्त पैसा लिन हात थप्यो . सुकी पैसालाइ ओल्टाई पल्टै हेर्यो र ब्रोकेन् अंग्रेजीमा कति रुपिया आउच भनेर सोध्यो . मैले पनि ५०० IC आउच भनेर्को मुल बन्वारीले फेरी घराप्प सलाम ठोकेर पैसा साट्न कुलेल्लम ठोकेर गयो . येदि त्यो सुकी सटही भएको भए सायद त्यो समय ५ रुपिया IC आउथ्यो होला . एक कप चिया आउने थियो .

म कतार बाट ट्रान्जिट गर्नु पर्यो भने १००० १५०० नेपाली पैसा लिएर हिड्छु किनकि त्यहाँ दुख पाएका नेपाली हुन्छन . भारतमा ट्रान्जिट छ भने २ ४ ओटा क्वाटर ( सुकी पैसा ) बोकेर हिद्चु , भेले हरुले पनि आस गर्छन .
Read Full Discussion Thread for this article