Posted by: Bennedict October 31, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
संस्कृत त मैले नि पढेको हो स्कुलमा। एक बचन, बहु बचन कृयाहरु मैले पनि बुझ्दछु, अनी केही बिशेष श्लोकहरु त कण्ठै थिए केही बर्ष अघी सम्म त। अहिले त बिर्सदै गए होला। केही छैन, तपाईं लेख्नुस्, हामीलाई पनि नलेज हुन्छ नि। युट्युबमा देखेको, इन्डियाको एक कुनै ठाउमा कुनै वकिल पुरा केस संस्कृतमै लड्छन रे अझै पनि। पुरा बोल्ने, लेख्ने संस्कृतमा रे।

खैर, मैले रिफर गरेको वेब साईट् यो हो।
javaskript:nicTemp();
Read Full Discussion Thread for this article