Posted by: bandedv2023 October 31, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
सुझाबको लागि धन्यवाद तिवारी, सके सम्म क पछि ख , ग घ लेख्ने सोच हो तर पनि लेख्दा लेख्दै जटिल सब्द छिरी हालचा . स्कुलिङ्गको प्रभाब होला , a , ब c d ६ कछ्यामा सुरु गरे पनि ब्याकरण १ बताई पढाई हुन्थ्यो तेसैले मेरो नेपाली र संस्कृत एकदम राम्रो छ . अन्य्वाय्स thank you .

बेन्दिक ज्यु लाइ पनि थान्क यौ . मेरो नाम मात्र पढ्न साथ् भिनाजु ठानी यो सुस्ते , बौलाले के लेख्यो होला भनाइ पढ्दै नपढी गाली गर्ने को जमातमा हजुरले सबै पढेर मेरो लागि समय खेर्चारे येति लोमो बिस्लेसन कोर्नु भयेक्मा .

बस्ताबमै मेरो कम्जोर पक्च्ये भनेकै रस्सो दिर्गमा ध्यान नदिनु हो . मलाई type गर्न आती झंजत लाग्छ , सुदा सुद्दीको त कुरै छोडी दिनुस . तेही रस्सो दिर्घ नमिलेर तपैले तासको वेब साइटले मेरा लेख धेरै err देखका हुन् . फेरी संस्क्र्तिमा त धेरै रस्सो दिर्घ काट कुट हुन्छ लेख्दा धेरै गल्ति हुन्छ .

मेरो संस्र्कित बोलाई आती बिजुली छ तर लेखाईमा प्राक्टिस छैन र सिक्दै पनि छु ,

लेख पढ गर्न नाजन्ने खैरेको पनि अंग्रेजी बोलाई PHD इम्मिग्रेंतको भन्दा १०० गुना राम्रो हुन्छ तर तेस्ले लेख जानेन भन्दै मा यसलाई अंग्रेजी आउन्न भन्न मिल्ला ? यो वेब सिटको लिंक टासी दिए आवरि हुने थिय
Read Full Discussion Thread for this article