Posted by: kattu tiwari October 31, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
अरे ब्रो ,तपाईको नेपाली बुझ्न नै चुनौती छ तेस्मथी येति गार्हो संस्कृत घुसाउनु हुन्छ ,यो कसरि बुझ्ने ? अन्यथा नलिनु होला तर तपाई कसैको सुझाब नै सुन्न चाहनु हुन्न , नत्र मैले धेरै पहिले तपाई लाइ भनेको थिएँ , कृपया लेखाई अति सामान्य र सरल राख्नु होला भनेर .

यहाँ कुनै संस्कृत साहित्यको निबन्ध प्रतियोगिता भै राखेको छैन .अगर तपाई आफ्नो कुरा धेरै भन्दा धेरैले पढून, सुनुन भने चाहनु हुन्छ भने कृपया सबैले बुझ्ने गरि लेखि दिनु होला .

छोडी दिनुस माथिको कुरा , म येत्ति मात्र भन्न आएको " बाल-बालिकामा ओछ्यान मुत्ने समस्या सामान्य हो किनकि मुत्र थैलीको राम्रो विकास भएको हुन्न तर बयेस्कमा ओछ्यान मुत्नु भनेको क्यान्सरको घन्टी हो , यसलाई सामान्य नलिनु होला . PCP बाट रेफेर्रल लिएर युरोलोगिस्टकोमा जचाउन जानु होला " .
Read Full Discussion Thread for this article