Posted by: bandedv2023 October 30, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
मान्छेले कन्टेन्ट पढेर कमेन्ट ठोक्चन कि ,मान्छेको नाम हेर्न साथ यो जैरीले के नै लेख्यो होला र भनेर येतिकै हाजिर गर्न औचन ? किबोर्ड वारियेरले कुनै कुनामा बसेर छद्म भेषमा बुझेको कुरा संस्कृतमा लेखीएको र सुनेका कुरा मात्र बुझे अनि लागु तिलको दानो जति गरे ?
लालायेत पंच बर्साणि
बलायेते दश्म्बर्शाणि
सदानन्द प्रत्प्ति सोडसे बर्साणि
पुत्रम अम्ग्ष्म मलामी

अर्थात् , छोरो सोह्र लागे पछि तिन तिग्रे भै सकको हुनाले उल्टै हातखुट्टा भाच्ला भनि मित्र झैँ ब्यबहार गर भन्ने कुरा सस्न्क्रिताका विद्वान ले कोरी दिए ?
Read Full Discussion Thread for this article