Posted by: kattu tiwari October 29, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
लोगन ब्रो , बेड-वेट गर्ने समस्या सामान्यत: १२ वर्ष सम्ममा आफै निको हुन्छ . बयस्कमा एस्तो हुनु भनेको मेडिकल कन्डिसन हो . ब्ल्याडर पत्थरीको लामो समय सम्म उपचार गरेन भने पिसाब होल्ड गर्न सकिन्न र अन्त्यमा क्यान्सर हुने खतरा हुन्छ . उपेन्द्र देवकोटाको केस यहाँलाइ थाहा नै होला . तुरुन्त युरोलोजिस्ट कहाँ सम्पर्क गरि हाल्नु होला .अस्थाई रुपमा ससुराली या अन्य कहिँ जाँदा यो प्रयोग गर्न सक्नु हुन्छ .

Read Full Discussion Thread for this article