Posted by: bandedv2023 October 28, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
तपाईको प्रस्नको उत्तर मेरो प्रतिप्रस्नमा पाउनु हुने छ .

नेपालमा धर्म परिबर्तन ( क्रिस्टियन ) हुने वर्गमा किन कथित तल्लो जात ( दमै , कामि , राइ , लिम्बु , कुसुण्डा , चेपांग ) लगाएत मात्र पर्छन . किन कहिले ब्रामण , छेत्रीले धर्म परिबर्तन गरेको सुन्नु हुन्न ? किन गाइ गोरु कटान पिसानमा पनि कठिन तल्लो जात पर्छन ? किन ब्रम्ह्मन छेत्री पर्दैनन् ? यो कुरा लाइ गहिरेर चिन्तन गर्नुस तपाईको प्रंसाको उत्तर तपाई स्वयं पाउनु हुने छ
Read Full Discussion Thread for this article