Posted by: bandedv2023 October 28, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     0       ?        
@डिकहनाल , श्रवनमा आखा फुटेको गोरु जस्तो तलै सुस्ते सुस्ते नजपी खान रुच्दैन ? मलाई सुस्त मनास्थिक भन्ने तेरो लेखको स्तर खै ? हुति भए तिम्र १ २ लेख पढु सुनौ अनि साझा बसी आफिले तुलना गर्ने छन् सुस्ते तिमि होउ कि म .मनसुनमा च्याउ उम्रिए झैँ उम्रिने हरुलाई साझामा नया च्याउ उम्रिएको जस्तो तिमि पनि एक पालुवा होउ जो बर्खा यमको समाप्ति संगै बिलाएर जान्छ?

तिमि जस्ता चोरेर ठगेर ढाटेर धनि बन्नेको संख्या घटेको देख्नु हुन्छ भने खोलो तलतिर होईन माथि तिर बग्दै छ भन्ने बुझ्नुस | कबिता कुन चरीको नाम हो भन्नेहरु नै साझामा महा कबि बनेर कविता कोरेको देख्दा बकुल्लाको उत्तानो पारईले आकाश धानेको आभास मैले ठानेको छु .

धर्मो रक्षति रक्षत: भनेको तिमि जस्ता लताकोसोरो लाइ कण्टकेन कनटबैबकम भने सरह नै होला ?
Read Full Discussion Thread for this article