Posted by: Bennedict October 26, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     2       ?         Liked by
डि के हनालजी,
धेरै दिन पछी देखिनु भो हजुर। तपाईंको कमेन्ट पढ्न नपाएर यहाँ सबै साझा मेम्बर त्राही माम भएका थिए हजुर। जानिफकार त कोही छैनन हो हजुर। मैले बोल्ने भनेको इम्मिग्रेशन, अण्डरवेयरको नभाको-नभाको उल्लु सेक्स कथाहरुमा, कोही एक अती जान्ने मेम्बरको नौटन्कीमा, र सेक्सी इन सारीको थाङ्ने घमण्डमा हो हजुर। के म यहाँ क्रिकेटमा बोलेको, तपाईंको श्वासनीको, तपाईंको करियरको बारेमा बोलेको, लेखेको देख्नु भएको छ त? तपाईं पनि सबैलाई यसरी "जानिफकार" भनेर दोष चै लगाइ नहालौ त हजुर। कसले यहाँ आफुले आँफै बिद्वान भनेको छ हँ? तपाईं कती असुरक्षित उल्टो हाँडी जस्तो कुरा गर्नुहुन्छ हजुर? जे बिषयमा पनि म यहाँ बोल्दै बसेको भए त पुरै साझामा मेरो मात्र एक छत्र राज हुन्थ्यो होला हो। कस्तो बच्चा जस्तो कुरा गर्नुहुन्छ हजुर?

अनी काले दाई,
तपाईं को हो भनेर मैले भनीराख्नु पर्ला त? जो मान्छेको अनेकौ रुप र नाम छ, जो मान्छे ती अनेकौ नाम धरी साझाको सबै मेम्बरलाई उल्लु बनाउछु भन्ने सोच राख्छ, त्यो मान्छेले मलाई भन्ने साझामा मैले धेरै समय खर्च गरे? भन्न पनि कती सकेका हुन, राम राम। पहिले आफु के गर्दैछु र किन गर्दैछु, त्यो बुझ्ने हो कि? आफ्नो योगदान चै खुप उपयोगी र कम हास्यस्पद भएको यस्तो अभिमान भएको मान्छेले आफ्नो आङ पनि हेर्न चै कहिले आउँला? सबै मेम्बर मुर्ख छन यहाँ साझामा है, डि के हनाल झै साइलेन्ट रिडर जो बेला बेला आएर आफ्नो असुरक्षितपना देखाउछ, या सेक्सी इन सारी जो बेला बेला आएर जातिय साम्प्रदायिक्ताको फुट ल्याउछे, अन्डरवेयर जो नभएको नभएको सेक्सी कथा पस्केर आफु कुनै ठुलो नै पोर्न स्टार भएको देखाउछ, उनिहरुले घण्टौ लगाएर केही लेखे, केही समय खर्च गरे चै तपाईं उनिहरुको योगदान खुप ठुलो उपयोगी भएको मान्नुहुन्छ हैन त?

बात कर्ता है।
Read Full Discussion Thread for this article