Posted by: kale dai October 26, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     1       ?         Liked by
हाहा , डी खनाल ब्रो को कुरा लाइ अलि सकारात्मक रुपमा प्रस्तुत गर्नु पर्दा एसो भन्नु पर्ला "बेन्डिक ब्रो ले साझामा खर्चेको समय र बौधिकता अनि लोगन ब्रोले साझामा खर्चिनु भएको समयको लागि दुवै जनालाइ धन्यवाद दिनै पर्ला . " वहाँहरु दुवैले आफुले सके जत्ति गर्नु नै भएको छ भलै त्यो योगदान थोरै उपयोगी र धेरै हाँस्यासपद किन नहोस .

येत्तिको समय खर्चिन ठुलै हिम्मत चाहिन्छ . दुवैको जय होस् !
Read Full Discussion Thread for this article