Posted by: bandedv2023 October 26, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
पस्चात्ये सिक्च्या मै समस्या छ . खै तपाई हरु बोरिङ्ग स्कुल बोर्डिंग स्कुल भनेर हाम फाल्नु हुन्छ . तपाई लगयत धेरै को अम्रिका बसाई नै केवल छोरा छोरीको उच सिक्च्यको लागि भनेर भन्नु हुन्छ . " हाम्रो त मन नै नेपाल मा छ यहाँ त छोरा छोरी को भबिस्यको लागि मात्र बसेको हो "
खै के गर्नु हुन्छ एस्तो सिछाले जसले अरुलाई मार्न सिकौचा ? तनाबाई तनाब छ .

मैलै एउटा प्रंसा को जवाफ एस अर नो मा दिनुस ? के ऐले सम्म कुनु संस्कृत आचार्यले अम्रिकामा नरसंहार गरको छ /?
Read Full Discussion Thread for this article