Posted by: bandedv2023 October 26, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     0       ?        
तपाईको कुरा हरु मलाई उचित लग्यो . "ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम "

अर्थात् ऋण काढेर ठुलो भोज भतेर गर्दा छेरिक खुसि त मिल्ला तर तेस्ले भबिस्य भुतस्य पुनरागतो कुतम गर्छ . मैले यो दशैंको आवसर मा सकी नसकी धेरै पैसा खर्च गर्नेलॆइ ब्यङ्ग गरेको हो .

खुसि लग्यो तपाई पनि संस्कृत मा रुचि लग्नु हुदो रिचा नत्र यहाँ संस्रित पढें लाइ पाखे , सरकारी स्कुले लुजर भन्ने को झुण्ड छ . मैले यहाँ बाट संस्कृत सिकी राखेको छु

https://www.youtube.com/watch?v=-gZ5i7dtIMo
Read Full Discussion Thread for this article