Posted by: bandedv2023 October 26, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     0       ?        
२२ वर्ष पहिले एउटा संकीले आफुले चाहेको केटि बिहे गर्न पयिना भनेर र ट ट ट भ ट ट ट ट गरेर आफ्नो कुल घरन मात्र सकेन बरु बिस्वो भरका दुखि आत्माको प्रेरेनाको स्रोत बन्यो . प्रेरणाको स्रोतको भन्दा येदि आफुले भनेको जस्तो भएन भने सिधै ट ट ट भ ट ट ट ट मा उत्रिने .

यो घटना पछि बिश्वो भरि बिशेष त अम्रिकामा ट ट ट भ ट ट ट ट को शृंखला नै चल्यो . आज पनि तेस्तै संकी को सनक ले ट ट ट भ ट ट ट ट गर्दा २० जना निर्दोष व्यक्तिले अकालमा ज्यना गुमाउनु पर्यो . यो खबर सुन्न साथ आज मेरो नियिमित दिन चर्या नै रोकियो . नत्र आजमेरो दिन अस्ति को बाकि भुटुवा खाने , ३ ४ बोतल बियर लडाउने , अनि साझ मा टाउकोको झोल संग छयांग खाएर मज्जा गर्ने थियो तर यो खबर सुन्न साथ मैले यो केहि गर्न सकिन .

तर यो खबरले म बाहेक यहाँ कसैलाई प्रभाब परेको देखिएन . टिका लाउने नियिमित टिका लाउन हिडेका नै थिए , दारु खाने दारुमै मस्त थिए , सुँगुरखाने सुँगुर तिर राँगो खाने राँगो तिर ऐजन ईजन .

कसैलाइ यो खबरले रत्ति भरि चिन्ता लागेको महसुस गरिन म बाहेक , अम्रिकामा किम कर्दिसनको ब्रा खुलेको भए यहाँ हंगामा हुन्थ्यो .

मलाई संस्कृतको श्लोक लेख्यो भनेर सुस्ते , पागल लगायत अनेकौ दुर्बेहर औचन तर म भन्न चाहन्छु त्यो मान्छे ले संस्कृत पढेको भए आझ यो हर्कत गर्ने थिएन .
Read Full Discussion Thread for this article