Posted by: logan October 22, 2023
गाडीमा स्वस्तिक चिन्ह
Login in to Rate this Post:     0       ?        
न्यु जर्सी स्वामीनारायण मन्दिर को नजिक नजिक पुगेको बेला एउटा फोर्ड ट्रक लाइ प्रहरीले रोकेको देखियो | आज अस्ठमिको दिन भारतीय र नेपाली धर्मालु हरु आफ्ना बाहन पुजा गर्ने चलन आनुसार यी ट्रक धनीले पनि गरेका होलान | यहाका प्रहरीले हिटलरी स्वस्तिक ठानी सोधपुछ लाइ रोकेको हुनु पर्छ | देश अनुसाराको भेष भन्ने यिनको दिमागले बुझन नसकने लाइ के उपाधि बाट बिभुसित गर्दा ठिक होला ?
Read Full Discussion Thread for this article