Posted by: logan October 22, 2023
जग्गाको भाउ डामाडोल भएछ
Login in to Rate this Post:     2       ?         Liked by
सरसर्ती कमेन्ट पढे पछि धेरै पुरानो राहुल्भाई ले लेख्नु भएको आत्मकथा मा अमेरिकामा आएर डा. झुन्ड्याउने म नेपालमा साथि भाइले दिएको पार्टीमा पचासौ हजारको बिल तिरेको देख्दा गरिबीमा जीबन बिताइएको अनुभब गरेको कथा याद आयो |
पसिना काडेर कमाउने र राता रात कमाउने बीच मा हुने फरक हो | हजुरबाउले टालेको सुरुवाल लागाएर जोगाड गरिदिएको घर जग्गा आफ्नो भए पछि जन्मिदै जर्साब भए झैँ भएकाले के गरुन त ? आफुले कमाउनु परेको भए कति समय लाग्थो र कसरि खर्च गर्थे त्यो लेखि रहनु पर्दैन होला ? बाउ बाजेले जोडिदिएको वा घुस्याहा हरुले चार्बाक का कुरा अपनाउदै आएका छन् |
उनको भनाइ ;-
ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम !

Read Full Discussion Thread for this article