Posted by: bandedv2023 October 21, 2023
critical review on "घण्टा" by Benedict
Login in to Rate this Post:     0       ?        
खसी किलो को २३ डलर छ , घरमा हामी जोइ पोइ ४ जना चिचिरा अनि सासु बा र सासु आमा सबै लाई खसी पुर्यौना त सिङ्गै खसी ढल्नु पर्ने हुन्छ . फेरी हामी जस्ता लिमिटेड बजेट मा चल्नेको लागि ३ ४ सय डलर तल माथि भयो भने पनि बजेट डामाडोल हुन्छ . तेसैले खासै चै मनग्ये तर दशैँमा एकचोटी खाने नियेम बनाएका छौ बिगत १२ वर्ष देखि ( घर किने देखि ) अब १७ १८ वर्षमा त घर को किस्ती तिरी सकी हलिंचा तेस्पची फेरी मनग्गे खसी खाने हो . तेतिन्जेल सम्म वाल्मार्टको प्लास्टिक पोके बोसो वाला फ्यामिली प्याक चिकेनमा झोल हालेर हप्तामा कम्तिमा एक चोटी चिकेन खाने गरेको हुनाले आफुलाई मासुको खासै तल तल हनुने कुराको अवगत गर्न चाहे


खसीको सबै परिकार आफुलाई मन पर्ने कुरा यहाँ आवगत गर्न चाहे तेस्मथी राजखनिको परिकारको चै म पारखी नै हु . अम्रिकामा राज्खानी प्राय फाल्ने गएको हुन्छ आफु मै बगरे कहाँ गएर त्यो नफाल मलाई राख बरु म ५ डलर दिन्छु भनेर हप्तामा एकचोटी २ ३ किलो मिले सम्म राज्खानी संग ३ पने खाने गरेको छु . घरमा राज्खानी खासै कसैले मन नपराउने हुनाले म र ससुरामा मनगे पुग्छ .

यहाँ नेपालमा आए देखि चै कुखुराको नंग्रा ( खुती ) धेरै खाने गरेको छु , किलोको ५० रुपिया मै पायिंचा .
दसैँ जसरि मनाया पनि आफु खुसि हुनु पर्यो तेती हो
Read Full Discussion Thread for this article