Posted by: Bennedict October 20, 2023
जग्गाको भाउ डामाडोल भएछ
Login in to Rate this Post:     0       ?        
यसै बिचमा सुन्छु, नेपाल त संसारको गरीब मुलुकहरुमा नम्बर १ रे ... खै के भन्नु? पोहोर साल नेपाल जाँदा त एक से एक नेपाली देखिएका थिए, भएभरको रेस्टुरेन्ट, पसल, बाटोमा। गरीब देशका धनी जनता भन्छन, के भन्नु अब? जग्गाको भाउ डावाडोल पनि भएकै होला नि अब।
Read Full Discussion Thread for this article