Posted by: bandedv2023 October 19, 2023
जग्गाको भाउ डामाडोल भएछ
Login in to Rate this Post:     0       ?        
@ehoo2 काठमाडौँमा त सबै तिर कोल्याप्स रैछ.

@tesay-gay कति झड्केलो भिनाजु ठानेर सुस्ते सुस्ते राप आलापी बस्छास , अब देखि बाउ भने पनि झड्केलो बाउ भने पनि मै नै एक छु, तेरो सुस्त मस्थितिको उपचार चै हुदैन तर बानि बेहोरा चै केहि सुधार होला ?
Read Full Discussion Thread for this article