Posted by: logan October 18, 2023
Ignorant Racist Narcissist Butt Ugly in Lungi
Login in to Rate this Post:     0       ?        
महापण्डित पनि रिसाएका बेला नत शास्त्र नत बेद कै सम्झनछन | २ - ४ जना महामानव हरु साझा मा कमेन्ट नै नपढी नाम मात्रै देखे भने पनि बादर भनौ वा झाक्री झैँ उफ्रंछन आफुले जानेका मन्त्र (दुर्बाच्य) फलाक्न थाल्छन | यी महापुरुस / महामहिला बाट बौछार भएका शब्द बाट उनीहरु आफ्नो स्तर झल्काउछन |
Read Full Discussion Thread for this article