Posted by: Bennedict October 18, 2023
Ignorant Racist Narcissist Butt Ugly in Lungi
Login in to Rate this Post:     0       ?        
ओखलबासेजी,
तपाईंको कुरा सुन्दा त सेक्सीजी प्रत्यक्ष भेटे त ठाउँको ठाउँ ढाल्दिने जस्तो पो गर्नुहुन्छ। के बिधी रिस हो तपाईंलाई? सेक्सीजीले हार्भर्ड पढ्ने नेपालीको नाम पोस्ट गर्‍यो भनेर तपाईं किन यती बिधी अफ्फेक्टेड भएको हो?
Read Full Discussion Thread for this article