Posted by: Bennedict October 18, 2023
critical review on "घण्टा" by Benedict
Login in to Rate this Post:     0       ?        
यो आखिर के हो के? दशैको कुरा कसले निकाल्यो यहाँ? "बर्षमा एक चोटि मात्र खसी खाने भएको कारण" रे ??? हँ के हो यो? कुन चै नेपाली अमेरिका बसेर बर्षको एकचोटी मात्र खसीको मासु खाने कुरा गर्छ होला?? यस्तो पनि नेपाली हुन्छ र? अमेरिकामा बसेर नेपालको कुनै निकै बिकट दुर्गम ग्रामीण क्षेत्रमा बसेको जस्तो कुरा पो सुनियो पो। खसी किन्न पनि यस्तो जोहो गर्नुपर्ने? सोर्हश्राद्दको पैसा जम्मा गर्नुपर्ने रे? राम राम। अमेरिका बस्ने नेपालीले खसिको मासु खान दसैं कुरेको रे...

के हो यस्तो? म कुन जमानामा छु? हरिबन्शको "दसैं" सिरियल हेरेको याद आयो हो।
Read Full Discussion Thread for this article