Posted by: Bennedict October 18, 2023
Login in to Rate this Post:
1
?
Liked by
अब को होला, यस्तो भन्ने? "महिलाको घाटिमा रुद्र घण्टी हुन्न" भन्ने? को होला यो राधिका भन्ने? हरे शिव, साझाको सबै मेम्बरहरु म के गरेर सम्झिनु होला? "बाहुनले च्याउ खाओस न च्याउको बात जानोस" रे यस्तो उखान त सुनेकै थिएन
तपाईंले यो भएभरका उखान लगाइ लगाइ कुरा त राख्नुभो, तर के त्यस्तो हो भने महिला आँफै गएर मेरो ५-५ जना सँग सेक्स सम्बन्ध भो भन्दै कुरा गर्लान त? जती सुकै मडर्न भए पनि केटीहरु यस्ता कुरा त गर्दैनन हो। तपाईं पनि, जे पाए तेही लेख्ने? धत्त!!