Posted by: bandedv2023 October 16, 2023
"श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
Login in to Rate this Post:     0       ?        
महिलाको घातीमा रुद्र घन्टी हुँदैन भन्ने उखान त सुन्नु नै भएको होला . केहि वर्ष अघि राधिकाले निघुरो थाहा छ भनेर लेखेको धागोमा लहरो तान्दा पहरो गएको कुरा हजुरलाइ म यहाँ ध्यांकर्सन गरौन चाहन्छु . मलाइ प्राथमिक बिद्यालयमा पढाउने गुरुको किरातीगुरुआमा तेतिखेर पुरानै पारामा हुनु हुन्थ्यो जसले च्याउ खादा नया चिजको खोजि गर्ने भएर आफ्नो घर ल्याए च्याउ टिप्न लगाएर पकाउन लगाई चिउरा संग ख्वाए . गुरु बा बाहिर बाट प्रखर ब्राह्मण थिए जसले लसुन गोल्वेदा , च्याउ खानु त के छायो भने पाप लाग्छ भन्ने कुरा फलाक्ठे . गुरुआमाले च्याउ पकाए पछि ३ मान खाने पनि उही गुरु थिए . गुरुले च्याउ खाएको कुरो कहिँ कतै हल्ला नगर भन्दा पानि पधेरीमा गुरु आमाले गाउभरिका आइमाई लाइ सुनाएछन् , तेही कारण ले गुरुबाले आइमाईको रुद्रघंती हुन्न जुनै बेला भित्रिकुरो खोल्न सक्छन साभ्दन रहनु भनेको कुरा यहाँ आएर मिलेको छ . अनि गुरुआमाले भनिन "बाहुन ले च्याउ खाओस न च्याउको बात जानोस".

यहि साझामा तेस्ला गाइ नामक दुकु लंथक नभएको होइनन जसले पहिले कमेन्टमा सुस्ते , पागल , लथौरा जस्ता वाक्य प्रयोग गरेर लोकाचारको लागि पछि कमेन्ट एडित गरेर गाएब पार्ने गरेका छन् . भन्नु नभन्नु लेखेर पछि देल्लित गर्नु भनेको मरे पछिको उपचारले के फेरी प्राण भरियेला ?
Read Full Discussion Thread for this article