Posted by: bandedv2023 October 15, 2023
critical review on "घण्टा" by Benedict
Login in to Rate this Post:     0       ?        
दसैँको कुरा निकाली हाल्नु भयो लोउ सोर श्रद्द पछिआज जमरा राख्ने दिन तर जमरा राखिएन किनकि . येस्पली को जमरा सारै अपसगुन छ . मेरा गुरुले भानु भाको जमरा रखाइ २ महिना भयो भने राम्रो हुन्नर तेसैले कार्तिक १ गते मात्र जमरा राख्ने साइत जुर्यो र खसी को तरखर मा हिडियो किनकि साझमा खसीमासु खानु पर्छ भनी काम हिड्नु अघी काटकुट अनी मोलेर राखियो | वर्षमा एक चोटी मात्र खसी खाने भएको करन म ग्रेभी भएको मासु मन पराउछौ भने गृह मन्त्रानीलाई रस नभै हुँदैन| सालोलाइ बडो मान मनितो गरी मामाले मेजमान गराएर सोधिन खान पिन कस्तो भो ज्वाँई ? ज्वाँईले पनि घरमा खाए जस्तो का हुन्छ र भनी प्वाक्क खोकी हालेछ | सासुलाई पर्यो खुल्दुली ! छोरीलाई सोद्धा एकमुठी खोर्सानी राखिदिनु पर्थ्यो भनिन, |

सोर स्रद्दको पैसाले खसी किनिस र साझामा बखान लाइस भन्नु होला तर खसीकि लागि मैले कैले कज्नुशी गरको छैन . फेरी चाड बाद मा नाता गोता देखी साला भतिजा सबैको सवारी हुन्छ र सबैको रोजाई पक्कु नै पर्ने गरेको छ , तेसैले पनि ३ ४ सय डलरको लोभ नगरी दसैको लागि जागेर गरेको छु ?
Read Full Discussion Thread for this article