Posted by: okhalbase October 13, 2023
Ignorant Racist Narcissist Butt Ugly in Lungi
Login in to Rate this Post:     0       ?        
गनाउने गु को किरा butt ugly in lungi, तेरो कट पेस्ट कला समेत रहेनछ। अर्काले लेखेको कट पेस्ट गरेपछि तेरो आफ्नो मूढ काग छेराई मिसाई लेख्छस्, यत्तिकै प्रष्ट हुन्छ।

यौटा गाडीमा gas हाल्दा र cash register चलाउँदा त सयवटा mistake गर्ने रंग न ढंग को तैंले अर्काको नाम प्रकाशित गर्ने, coerce गरेको भनेर proof माग्ने? अनि तलाई proof बुझाउनु पर्ने? कुन gas station मा proof पठाउने हो , address यहाँ लेख।

छद्म नाम मा लुकेर ठूलो ठूलो कुरा गर्छस्? Gas station मा घण्टा हान्न पाउनु अघि कति local and federal laws break गरेर यो देश मा छिरेको छस् तैंले? कति लौका र भन्टा मुख मा हालेको छस्? थाहा पाउनेले तेरो पनि पोल खोल्लान, तेरो पनि नाम निकाल्ललान
Read Full Discussion Thread for this article