Posted by: bandedv2023 October 13, 2023
critical review on "घण्टा" by Benedict
Login in to Rate this Post:     1       ?         Liked by
सोह्र स्राद्द लागे पछि साझामा खासै लेख्न ब्याएको छैन . कर्म काण्डी र सनास्क्रितको ज्ञाता भएको कारण यो समय धेरै बेस्त नै हुने गरेको छु . रेगुलर जबमा घण्टाको १६ डलर हुने तर कर्म काण्डीको समय ताल परे घण्टा को १०० सम्म कमै हुने भएको कारण बर्सिक बिदा लिएर मिले सम्म जजमानीमा हिड्ने गरेको छु . सोह्र स्राद्द पनि सकिएको कारण ब्येस्ताता स्वात्तै घट्यो र साझा खोलि हेर्दा अनुकाउ रंगी बिरंगी लेखहरु देख्न पाइयो ?
खासै लेख्ने केहि नभएको कारण आज फुर्सदमा साझाका लेख धेरै दिन पछि पढ्न पाइयो . लौ आज समालोचना गरौ भनेर बेन्डिक ज्यो को "घण्टा" सिर्सकको लेखमा आफ्नो छोटो क्रिटिकल रिभीउ दिने सोच बनाए .

सबै लेख जस्तै बेन्डिकज्युको यो लेख पनि समयसामयिक र राम्रो छ . ह्रस्सो दिर्घका गल्तिहरु खासै छैनन् . मलाई यसमा खदिकिएको एउतै कुरा भनेको लेखाई सार्है लामो भयो . तलतिर सम्म पढी सक्दा माथिको लेख नै बिर्सिने खालको लामो भयो . धेरै लामो भयो भने पढ्दा पढ्दै हाइ हाइ आउने रैछ तेसैले छोतॊ मिठो नै अति उत्तम . यो लेख पढी रहदा मैले सन् २००२ को रेफुजी मुभी सम्झे. फिलिम राम्रो हुदा हुदै पनि लामो भएर धेरै दर्सक हलमै निदौना पुगेका थिए .

छोटो मिठो र सबैले बुझ्ने कसरि लेख्ने भन्ने कुरा हजुरले मेरा लेखहरु बाट पनि सिक्न सक्नु हुन्छ . (कृपया मेरा ह्रस्सा दिर्घका गल्ति औलाउन नालागु होला , काट छात गर्ने गरेको छैन र समय पनि छैन )

कथा सरल रुपमा बगी राखेको बेला असंधर्बिक रुपमा सेक्सी इन सरिको प्रसङ्ग जोड्नु भनेको TV मा रामायण हेर्दा हेर्दै बीचमा ढालको बिज्ञापन बजेको जस्तो भयो . के एस्लाई सस्तो लोकप्रियताको खोजि भन्न मिल्ला ?
Read Full Discussion Thread for this article