Posted by: Bennedict October 9, 2023
मफलर
Login in to Rate this Post:     0       ?        
मलाई यो कबिता मनपर्‍यो। तर मफलरलाई के मेटाफोरको रुपमा युज गरिएको हो, बुझ्न सकिएन। पातलो मफलर भनेर झिनो आशा, या केही सुरक्षा पाउने आश के हो, बुझ्न सकिएन। मफलर पहिले पढ्दा त "मफ..र" जस्तै पो सुने। माफ गर्नु होला, के भन्ने साझामा गाली, यौनका कुरा, आमा बाउको गाली, टन्नै बिक्ने भएर होला।
Read Full Discussion Thread for this article