Posted by: Bennedict October 9, 2023
"श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
Login in to Rate this Post:     0       ?        
कुन चै बिहे भएकी आईमाईले आफ्नो बिहे पूर्व ५-५ जना सँग सम्बन्ध रहेको कुरा गर्लिन र? अब अरु मान्छेबाट त्यस्तो नितान्त ब्यक्तिगत (शारिरिक सम्बन्ध) को कुरा त थाहा हुन गाहरै छ हैन? यो त एक दम फिल्मी कथा जस्तो भयो।
एउटा फिल्म हेरेको थिए, धेरै अगाडि, प्रियंका चोपडाको "सात खुन माफ" जहाँ एउटी केटीको सात-सात वटा केटासँग सम्बन्ध हुन्छ अनी कसरी सातै जनालाई केटीले मार्दै हिड्छिन र पनि कानुनले समात्न सक्तैन। फिल्म त रमाइलो लाग्यो तर वास्तविकतामा त त्यस्तो कमै होला नि हैन र? अब यहाँ त केटीले ५ जना सँग सम्बन्ध रहेको भनेर भनेकी छिन, यो कुरा चै मलाई पचाउन गाहरै भयो। नेपाली केटीहरु यतिका मडर्न होलान र? सबै केटी कहाँ नम्रता श्रेष्ठ होलान र?
Read Full Discussion Thread for this article