Posted by: Bennedict October 9, 2023
काम को बिबेध किन ?
Login in to Rate this Post:     0       ?        
ब्यान्डईडीभिज्यु,
खै हजुरले के लेख्नु भएको हो, फेरी पनि भन्नै पर्छ, सबै बुझे त मरीजाम। कती कम्प्लिकेटेड लेखाइ होला। मलाई मात्र खतरा नेपाली लेख्न आउछ भनेको हैन, तर धेरैले नबुझ्ने लेखको के महत्व होला र खै?

तैपनी मैले जे बुझे त्यो बारेमा केही भन्दैछु।
# सर्वप्रथम मैले तपाईंलाई कहिले "सरकारी स्कुले" भने हुँला? सरकारी स्कुल, प्राइभेट स्कुल, सबै कुरा बिद्यार्थीमा भर पर्छ होला। ल हेर्नुस्, नेपाली मिडियममा एस् ल् सी दिएर पनि अमेरिकामा ठुलै अफिसमा काम गरिरहेको पनि मैले मान्छे भेटेको छु। आफु सरकारी स्कुलबाट पास आउट भए भनेर यसरी मन मार्नु भनेको इन्फेरिओरिटी कम्प्लेक्सको शिकार हुनु हो। तेसैले त्यस्तो कुराबाट आफुलाई निकाल्नुस्।
# लाईक्सको बारेमा यतिका लामो भूमिका जो बाध्नुभएको छ, खै अब के भनौ होला। तपाईंको कुरा तपाईंले मात्र बुझ्नुभयो होला। यस्तो लेखाइको के काम? तपाईं यात्रो लाठे मान्छे भएर मैले लाइक्स गरेन भनेर चित्त दु:खाउने? मलाई मात्र यहाँ सबैले लाइक्स गर्छन्? म त्यस्तो कुराको भोको पनि छैन।
# मैले कहिल्यै कसैलाई "सुस्ते", "सरकारी स्कुले" भनेर बात लगाएको छैन। यो आरोप निराधार हो।
Read Full Discussion Thread for this article