Posted by: bandedv2023 October 6, 2023
"श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
Login in to Rate this Post:     1       ?         Liked by
सोह्र श्राद्द सुरु भएछ अनि मेरो घरमा पनि छिर्यो। सोह्र श्राद्दको बाहुनको जस्तै ब्येस्टता येस्पली मलाई पनि लग्यो भन्दा फरक नपर्ला ? कैले कसकोमा कैले कसकोमा श्राद्धको पर्साद खान भाई नभ्याई नै भन्दा फरक नपर्ला . श्राद्द मुलत पितृको पुजा हुने हुनाले कसैले प्रसाद ग्रहण गर्न बोलाउदा सम्भब भए सम्म जाने गरेको छु . संस्कृतमा पितृ रिसाए पछि अनिस्त हुन्छ भन्ने त्राश बाहुनले नै जनाएका हुन् भन्ने मेरो थमियै छ .

इस्टकोस्टमा श्रादको प्रसाद ग्रहण गर्ने क्रममा एउटा गाउँले भाइ लाइ भेट भयो . उसले यसै वर्ष मात्र बिहे गरेको थियो र मलाई बिहे को निम्तो गरेको थियो कारणबस म बिहेमा समभेह हुन पाईन . उसले मलाई मेरो बिहेमा चै आइनस एसकोको हजुरबाउको श्रादमा चै खिर खान आइस भनेर गाली गर्छ भन्ने डरै डरमा बिहेको सुभकामना दिन उसको नजिक गए .

मैले केटोलाइ सुभकामन दिदा तेस्को प्रतिउत्तर केहि पनि आएन . मलाई मनमा चिसो पस्यो . के भयो भाई किन ठुस्स परेको भनेर सोधे .

प्रतिउतरमा उसले मलाई के को बधाई नि मलाई त केटिले धोका दिई नि दाइ भनेर जवाफ फर्कायो . मैले सोचे, ला एसको स्वास्नी त पोइल गैचे कि क्याहो बेक्कार मा यसलाई जिस्क्याउन बधाई दिन आएको जस्तो भयो . मैले कोउतहलका किन के भो र भाई भेनर सोधे . एकछिन गम खाएर उसले घटना क्रमको बेली विस्तार लगायो .

भएछ के भन्दा बिगत केहि समय देखि ऊ उक्त केटि संग नजिक रैछ. कुरा कानी अलि गाढा हुन थाले पछि केटाले घुमाउरो सैलीमा बिहेको प्रस्ताब राखेछ . केटिले सम्बन्द अघि बढाउनु भन्दा पहिले आफ्नो पहिले पूर्व प्रेमी रहेको र ऐले ब्रेक अप भाई सकेको भएर भनिछे . केटाको हकमा यो भन्दा पहिले कोहि प्रेमिका रैन रैछ . प्राय केटिको बिगतमा केहि न केहि सम्बन्द हुने र यो कुरालाइ आफुले सामान्य रुपमा लिने भने पछि बिहेको सहमति भयेछ र बिहे पनि भएछ .

बिबाह पछि हनीमुन जाने क्रममा केटिको बिगतको चर्चा भएछ र कुरा खोतल्दै जादा केटि को २ जना पूर्व प्रेमी रहेको एक नेपालमा र अर्को यहाँ अम्रिकामा र तिनीहरु संग एक वर्ष भन्दा ज्यादा नियमित जस्तो यौन सम्पर्क हुने गरेको र तेस बाहेक अरु २ ३ जना संग क्याजुअल आक्कल झुक्कल यौन सम्पर्क गरेको र जम्मा जम्मी पाँच जना केटा संग पहिले नै शारिरिक सम्बन्द रहेको र बिहे गरेको केटा सारिरिक सम्पर्कको हिसाबले छैटौ नम्बरमा राखेको कुराको जानकारी प्राप्त भएछ .

यो सुन्दा केटा झन्डै मुर्छित भएछ . उसको बुझाई अनुसार केटिको पहिले एउटा प्रेमिका रहेको र अहिले सारिरिक सम्पर्कोको हिसाबले दोस्रो नम्बरमा रहेको भन्ने रहेछ तर अन्पेछित रुपमा दोस्रो हुने पर्ने अवस्तमा छैटौ नम्बरमा धकिलिए पछि सारै पिडा भएछ .

एस्तो हिनता बोध लाइ साथ लिएर जिन्दगि भर हिड्न नसक्ने भए पछि उसले बिहे गरेको ३ महिनामै पारपाचुके गर्ने निर्णयमा पुगेछ तर श्रीमती लाइ के भन्ने समाजलाइ के कारण भन्ने ? आफै पनि PHD गरेको मान्छे एस्तो कुरा बाहिर आए के हुन्छ भन्ने पिरले मन मनै हिनता बोधमा बाची रहेको रैछ .

मलाई के गर्ने दाइ भनेर सोध्यो मैले जवाफ दिए "पर पिडनम रति साधनम" अर्थात् आफ्नो बुढीलाइ अरुले चोदाई गरेको त्यो पनि ५ जनाले भन्ने पिडाले त दुख दियो हाल्छ जति खुसि अर्काकी बुडी संग रति क्रिडा गर्दा हुन्छ ?

बाँकि तिमि नै Phd बिध्वन छै जे गर्दा तिमि लाइ ठिक हुन्छ तेही गर .
Read Full Discussion Thread for this article