Posted by: edv2023 October 3, 2023
Green card available for Salon Threaders
Login in to Rate this Post:     0       ?        
unskilled विथ training हो तेसैले सलॊन वोर्कर लाइ eb3 मा ल्याउन मिल्छ . labor certification अलि झ्योउ खालको छ . पत्रिका वा सार्बजनिक नोटिस बोर्डमा ६ महिना कम्तिमा ३ पटक कामको बिज्ञापन गर्नु पर्छ . त्यो बीचमा कुनै अमेरिकनले जब apply गरेन भने eb3 मा unskilled वोर्कर बाहिर बाट ल्याउन मिल्छ . यो बीचमा कसैले उक्त जबमा apply गर्दियो भने सबै खेल बिग्रिन्छ . तर ओकिलहरुले एस्तो एस्तो सर्त हाल्छनकी खासै कसैले apply गर्दैन . chain hotel का सेफ धेरै eb3 मा हुन्छन .
Read Full Discussion Thread for this article