Posted by: Bennedict October 2, 2023
दो अक्टोबर
Login in to Rate this Post:     1       ?         Liked by
खै हिन्दी फिल्म नयाँ नयाँ चै कम नै हेरिन्छ, कारण परिवारसँग बसेर हेर्न नै नसकिने भएको हुनाले। बरु साउथहरुको चै हेरिन्थ्यो। खै थाहा भएन कुन हिन्दी फिल्मको कथा हो यो? ह्याश्ट्याग द्रिश्यम लेख्नुभएको रहेछ, त्यो पनि हेरेको छैन।
तपाईं ब्याङलोर पढ्नुभएको हो? ए, ब्याङलोर त म पनि गएको थिए, पढ्न हैन, एजुकेशन टुरमा यस्तै। नेपाली हरु धोती-धोती भन्दै हेप्छन तर इन्डियनबाट हामीले त धेरै कुरा सिक्नुपर्छ, जुन नेपालमै मात्र बसेका नेपालीहरुले कहिल्यै बुझ्दैनन, खाली खोक्रो राष्ट्रबादी बन्यो, सक्यो।
पन्जिम भन्ने ठाउँ चै सार्है राम्रो छ, धेरै फिल्मको शूटिङ भएको ठाउँ हो, अब सत्सँग भनेर डबल मीनीङ लाग्ने केही भनेको भए, थाहा भएन।
Read Full Discussion Thread for this article