Posted by: edv2023 October 2, 2023
दो अक्टोबर
Login in to Rate this Post:     0       ?        
आज दो अक्टोबर रैछ .दो अक्टोबर भन्न साथ मलाई बिजयको याद आउँछ .आजैको दिन बिजय र उसको परिवार पंजी गएका थिए सत्संगको लागि र त्यहाँ उनीहरुले पाउ भाजी खाएर ३ ओक्टोबर वापस आएका थिए बस चडेर. पंजीमा बिजयले ATM बाट पैसा निकालेको थियो . २ ओक्टोबर सनिबार थियो र बिजयको परिवारले त्यो दिन मलमा सिनेमा हेरेको थियो . अरु के के भयो बिर्से .

#Drishyam
Read Full Discussion Thread for this article