Posted by: bandedv2023 September 28, 2023
NRN card pros and cons?
Login in to Rate this Post:     0       ?        
ओखल्बासे जी तपाईलाइ मा सम्मान गर्छु I don't think you are really a सुस्ते भन्नु हुन्छा फेरी अर्को वाक्यमा बहुलट्टी, excess दारू वा शिवबुटी (अथवा दुवै) indulge गरेको ट्यापे , ब्रोकन रेकर्ड भन्नु हुन्छ , You are a very hard person to read भन्नु हुन्छ एसको अर्क्थ के हो ? घुमाउरो सब्दमा सुस्ते भन्न खोज्नु भएको हो ? नात्र एक्पचिये रुपमा मलाई मात्र अक्चेप लागाउनु हुने थिएन . यहाँ फुसी, सुस्ते जस्ता सब्द कसले उत्पति गर्यो तेस्लाई केहि भनन सक्नु भएको छ , यो सब्दको जननी कर्ता को हो उसलाई केहि भनेको मैले सुनिने कि त मैले नासुन्ने गरि भन्नु भयो ? सुतेको मान्छे लाइ उठाउन सकिन्छ तर सुतेको नाटक गर्ने लाइ उठाउन सकिन्न . हजुर सुत्नु भएको छ कि सुतेको नाटक मात्र हो , येदि सुतेकै हो भने हजुको जानकारीको लागि मैले यहाँ लिंक तासको छु ?
https://sajha.com/sajha/html/index.cfm?ThreadID=136875
Read Full Discussion Thread for this article