Posted by: edv2023 September 28, 2023
susta manasthiti lai ke bhanchan english ma?
Login in to Rate this Post:     0       ?        
के रे "सुस्ते "भन्ने सब्द सब्दकोषमा छैन रे ? अनि तैले लेखेको "नौतुवुना" चै सब्द कोषमा छ र ? तँ पागलले लेखेको एक बाक्य पढायो भने औढा ( migraine ) हुन्छ . पहिले सुद्ध लेख्न सिक सुस्ते , मेरो नामको दुरुपयोग गरेर जता ततै गाइजात्रा गरेको छस .

"सुस्ते "भन्ने सब्द मैले मेरो हजुरबुबा बाट सुनेको ,घरमा एउटा हली थियो ,लठ्याब्रो ठ्याक्क तँ जस्तै . त्यो बोल्न त सक्थ्यो तर बोलेको ७०% नबुजिने , तैले लेखेको जस्तै . सबै काममा सुस्त ,एउटा कुरा भन्यो ठ्याक तेस्को उल्टो बुझ्ने . तर हलो चै गज्जब जोथ्यो . तेस्को जिन्दगिमा हलो जोत्ने भए पनि एउटा खुबी/ शिप थियो . खै तेरो त हली बस्ने पनि काबीलियत् देखिएन .नामको कपि गरेर एकाउंट त खोलिस तर दिमाग कहाँ बाट कपि गर्छस?.नक्कल गर्न पनि अलिकति अक्कल त हुनु पर्छ सुस्ते, हैन र ? गरि खा सुस्ते ,पशु .
Read Full Discussion Thread for this article