Posted by: ehho2 September 26, 2023
Login in to Rate this Post:
0
?
सत्य बचन हजुर. अब हामी सब अभाघीहरुको उद्धार हजुर ले नै गरिदिनु पर्यो. एस्तो दुरदर्शिता, सु मार्ग दर्शन अनि एउटा लीदेर्शिप पेर्सोनालिटी NRN मा सधै कमि थियो र छ. हजुर अगाडी बद्नुस हामी हजुर को सधै साथ हुने छौ.
Last edited: 26-Sep-23 03:43 PM