Posted by: okhalbase September 26, 2023
NRN card pros and cons?
Login in to Rate this Post:     0       ?        
पहिलो कुरो त, यो नागरिकता को कार्ड national id जस्तो chip भएको हैन जस्तो छ। कागज वा प्लास्टिक मा छापेको दही च्युरे कार्ड जस्तो छ ।यहाँ धेरै जसा लाई एक अर्का लाई सुस्ते र फुसी खौवा आदि इत्यादि भनेर गालि गलौज र bullying गर्दै मा फुर्सद छैन मित्रहरु
Last edited: 08-Oct-23 10:48 PM
Read Full Discussion Thread for this article