Posted by: Nepalnews Sajha September 24, 2023
News Summary from Nepal for Sunday, September 24, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Relief quota teachers continue Kathmandu-centric protest


  • March from Maitighar Mandala to New Baneshwar demanding the government address their demands.

  • Prime Minister Dahal reaches Beijing


  • The prime minister is scheduled to address Nepal-China Business Summit today.

  • Nepal supports Xi’s vital initiatives and concepts, Dahal says


  • Beijing encourages Chinese enterprises to start business in Nepal and promote Nepali exports to China, Xi responds.

  • Youths’ digital guide to Pashupatinath


  • ‘Save the Heritage’ team’s e-book offers a comprehensive detail of the cultural heritage—complete with maps and intriguing facts—to the overlooked monuments and temples in the sacred area.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चीनसँग कृषि उद्योगको विषयमा छलफल भयो : प्रधानमन्त्री दाहाल
  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगको विषयमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग छलफल भएको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

  • ‘वेडिङ एल्बम’मा ढोंगी समाज
  • 'जवाफ नफर्काए पनि जामा फर्काउन सिपालु थियो रमेश,'विदुषीको जवाफले दिदी हिमा अवाक् पर्छिन् । घरकी सहयोगी कुसुम भन्दा रमेश नै राम्रो भन्दै आमा भान्सातिर लागेपछि सँगै बसेकी दिदीतर्फ हेर्दै विदुषीले आफूमाथि भएको यौन दुर्व्यवहार सुनाउँछिन् ।

  • दाहालविरुद्ध अदालतको अवहेलना मुद्दाको आदेश मंसिर १८ मा आउने
  • प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतले आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर निर्णय सुनाउने मिति तय गरेको छ ।

  • सामाजिक संस्थाको संरक्षणमा रहेकी हिंसापीडित महिला मृत फेला
  • कालीकोटस्थित सामाजिक संस्था सोसेकको संरक्षणमा रहेकी एक २५ वर्षीया घरेलु हिंसापीडित महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ २४ मा पत्र लेखेर सान्नीत्रिवेणी–१, लुसा माइतीघर भएकी गीताकुमारी जैसीलाई सोसेकको सेल्टरमा पठाएको थियो ।

    Read Full Discussion Thread for this article