Posted by: logan September 22, 2023
सरकारी कार्यालय : जल्लाद
Login in to Rate this Post:     0       ?        
मेरा छिमेकी परिवार जोडी राहादानी पाए पछी सरसर्ति हेर्दा आफ्नो नाम थार फोटो देखे पछी घर तिर लागे | घरमा नातिले हेर्दै जादा संपर्क गरिने बाउको नाम जय प्रशाद को ठाउँमा डय प्रसाद देखेर अरु पनि केही गल्ती हरु छन को खोजिमा हस्थाक्षर मा थानेश्वर को ठाम मा स्वर मात्र भेटे पछि सच्याउन लाइ लैजादा आफ्नो सरकारी कार्यालयले गल्ति गरेको महसुस गरि सच्याएको राहदानी दिनु पर्ने मा कार्यालयबाट बाहिर गएको कारण अर्को ५००० शुल्क लगाइयो| मेरो बिचार मा कार्यालय भित्रै गल्ति भेटिएको भए अर्को गजबार ( ( कारण) तेर्स्याई ५००० लिएरै छाड्थे |
सरकारी कार्यालय अजिङ्गर नै हो यिनले खान बाहेक अरु जानेको छैन, सकारि कार्यालय बाट गल्ति भए  पछि सच्याउनु पर्ने दायित्व कसको हो |  के सरकारी कायालयले दायित्व बोध को बारेमा सिकाउदैन ?
यो धागो केरे पछी गल्लिमा घुम्ने २ ४ वटा  भुस्याहाले  झै भुके पछी २-४ तिन्का कमेन्ट सँगै अरु पनि मेटाएको छु|
Last edited: 23-Sep-23 12:03 PM
Read Full Discussion Thread for this article