Posted by: logan September 16, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
हा हा एउटा फ़ुसिख्वौवा बाट अब हामी बन्न पुगेछ | तेरो संघ को नाम के हो - झड्केलो भिनाजु बिरोधि YCL हो ?
कुन्ती चिपली, तेस्ला गुय, एव्द२०२३ बाहेक अरु के के नाम बाट कमेन्ट गरिन्छ |

मैले जबाफ लेखेर क्लिक गर्नु अघि rambhake ले झड्केलो भिनाजुलाई सहस्र उपनाम बाट बिभुसित गरि सकिछस |
तेरो जीबनमा घर देखि गाउले र स्कुलमा यस्तै उपनाम पाउने गरेको थिइस |यी जे जति उपनाम लेखिस त्यो तलाइनै लागु हुन्छ नत्र भने साझा पहिलो पल्ट छिरेर नामुद हुन् " गर्ल फ्रेन्ड कि आमा संग" को धागो कोर्ने नै थीइनस | गर्ल फ्रेन्ड कि आमाले अर्कै सित लागिन र त चाहि  फुसीखान नपाएर बहुलाएको त होइनस ?

Last edited: 21-Sep-23 12:30 PM
Read Full Discussion Thread for this article