Posted by: Bennedict September 16, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
"तपाईले भन्नु भएको चै कनभेनस्नल बाथरुम पर्यो होला ,जस्तो हाम्रो हजुरबाको पालाको हुन्छ नि , टाएलको सट्टा कोरा मसिनो गरेको भुइँ भएको . तेस्तोमा काइ ( लेउ ) पर्छ अनि लास्ट चिप्लिन्छ . म पनि एकचोटी नराम्रो संग चिप्लेको छु २५ वर्ष जाति अघि . दसैँमा एक जना गाउको मामा पर्नेकोमा पिसाब फेर्न गको नराम्रो संग चिप्ले . धेरै भयो काठमाडौँमा एस्तो बाथरुम कहिँ कतै नदेखेको , कहिँ कतै सुकुम्बासी बस्ती तिर होला . टाइलमा चै चिप्प्लिन्न , महिनौ सम्म सफा नगरेर लेउ परे बेग्लै कुरो ."

ईडिभिज्यु,
टायलको सट्टा कोरा मसिनो गरेको भुइ होस् या टायल नै गरिएको होस्, तपाइले कुरा नबुझ्नु भएको हो। हजुर, नेपाल र यहाँको बाथरुममा फरक भनेको नेपालमा बाहिर पानी जाने ट्र्याप हुन्छ भने यहाँको बाथरुममा बाहिर फ्लोरमा पानी जाने ट्र्याप हुन्न, तेही भएर शावर बाहेक अरु स्थानमा पानी बगेर जाने सुबिधा यहाँको बाथरुममा देखिन्न। नेपालमा भने के शावर के बाहिर, वाटर ट्र्याप जता पनि हुन्छ, त्यस्तो भए पछी फ्लोरमा सधैं पानी रहने सम्भावना हुन्छ त्यहाको बाथरुममा। यो चै मान्छेहरु बाथरुममा कपडा धुने, खुट्टा आदी धुने काम गर्ने चलन भएर मान्नुपर्छ। त्यस्तो कार्यकलापले गर्दा फ्लोर सुक्खा नरहेकोले अनी चिप्लने च्यान्सेस धेरै रहन्छ। टायलै गरेको ठाउँमा पनि मान्छे चिप्लिएको पाए हो।

अनी काठमान्डौ बस्ने मान्छे फ्लोरमा काइ (लेउ) जमाएर बस्छन होला त? अनी लेउ जमेको भनेर अरुलाई सुकुम्बासी टोलतिर बस्छन होला भन्ने त? कस्तो आर्गुमेन्ट हो यो? तपाईंले अलिकती कमन सेन्स लगाउने हो कि? लास्ट ईयर नेपाल जाँदा मैले बाथरुम तेस्तै स्थितिमा पाए भनेर भन्दा तपाई मलाई यस्तो टन्ट मार्ने?
हद हुन्छ हो।
Read Full Discussion Thread for this article