

Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal

The draft bill has been at the Home Ministry for more than two months which shows that it is reluctant to expedite discussions on the bill that takes years to get through both Houses of the Federal Parliament.

Officials say only around 20 percent of the vaccine has been administered in three days

Of them, three are from the same family. Cut injuries have been found on the victims’ heads and various parts of the body, police said.
.jpg&w=600&height=400)
Residents of the rural municipality grapple with a lack of roads, limited educational opportunities and persistent electricity outages, encapsulating their ongoing struggle for connectivity and development.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको विचारलाई मूर्ति झैं पूजा गर्ने कुरा बीपीमाथिकै ठूलो अन्याय भएको बताएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।
सामाजिक अपराधका रुपमा रहेको बालविवाह रोक्न यहाँका धामीझाँक्री र पुरोहितहरू सक्रिय भएका छन् । बालविवाहले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र विकासमा नकारात्मक असर पुगेको भन्दै शुभकालिका र तिलागुफाका धार्मिक अगुवाहरू नै बालविवाहविरुद्ध सक्रिय भएका हुन् ।