Posted by: logan September 16, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     1       ?         Liked by
धागो बडो स्वस्फुर्त लम्कदै छ , आफ्ना पाराले कमेन्ट थपिदै छन् तर थपाई क बर्गमै अल्झिएको छ | नेपाली कथा देखि रजनिसले यसलाई मिलाएर लेखेका छन् |
धेरै बर्स पछि ससुराली जादै गरेको रामले स्यामेलाई पनि हिड जौ भनि साथ् लग्यो | स्यामे को टोपी देखेर मेरो टाउको खालि रहेछ तेरो टोपी दे न भनि मागी लाग्यो | सरुराली पुगेर पिडिमा बसे पछि सासु आइ पुगिन अनि बाबु हरु को भन्दा स्यामेले यी हजुरका ज्वाई अनि इनले लगाएको टोपी मेरो भन्न पुग्यो | एकदिनालाई टोपी मारी ठान् भन्यो | जेठान आइ पुगे पछी उसले पनि परिचय माग्दा यी हजुरका ज्वाई अनि यिनले लागाएको टोपी इन्कै हो भन्न पुग्यो | जेठान घर भित्र छिरे अनि रामले भन्यो टोपी तेरे हो टोपीको कुरै नगरे भएन | टाउको हल्लाएर हुन्छ भन्यो तर ससुराबाजे आए पछि उनले पनि परिचय माग्दा यी हजुरका ज्वाई यिनले लागाएको टोपी को कुरै नगरौ |
यो ससुराली जादाको कथा मा मानिस जुन मानसिक अबस्था र शोच मा हुन्छ त्यसलाई suppress गर्दा राम्रा शब्द र कुराकानी भन्दा बिस्फोटको रुपमा निक्लन्छ | सबै कुरा सम्झाएर बुझाएर बुझ्न बुझ्ने मानसिकता चाहिन्छ fixated दिमाग बाट निक्लिएका शब्द र बाक्यमा मिठासको अभाभ देख्नु नै भयो होला |
Read Full Discussion Thread for this article