Posted by: edv2023 September 16, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
सुबाश सर सारै भलाद्मी मान्छे हो तर जीवनको अन्तिम घडीमा वहा लाइ सारै ठुलो कलङ्क लाग्यो .भएको के भन्दा केपी बुढोले आफ्नो पद बचाउन संसद बिगठन गर्यो . १७ हजारको ज्यान गएर पाएको उपलब्धि लाइ एउटा व्यक्तिको पदको स्वार्थको लागि बलि चढाउदा वहा तेस्को डिफेन्समा बस्नु भयो . एउटा चुनाब गराउदा देशको झन्डै ३ खर्ब पैसा सकिन्छ . वहाको अन्तरमनलाइ थाहा थियो केपीले जे गर्यो त्यो अपराध थियो तर वहा तेस्को ढाकछोपमा लाग्नु भयो . यो अपराधको सांछी वहा नबस्नु भयको भए रामचन्द्रको ठाउँमा वहा राष्ट्रपति बन्ने सम्भाना ज्यादै थियो र एस्तो हिनताबोध लिएर संसार बाट बिदा लिनु पर्ने थिएन . बिचरा सुबाश जी
Read Full Discussion Thread for this article