Posted by: edv2023 September 15, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
तपाईले भन्नु भएको चै कनभेनस्नल बाथरुम पर्यो होला ,जस्तो हाम्रो हजुरबाको पालाको हुन्छ नि , टाएलको सट्टा कोरा मसिनो गरेको भुइँ भएको . तेस्तोमा काइ ( लेउ ) पर्छ अनि लास्ट चिप्लिन्छ . म पनि एकचोटी नराम्रो संग चिप्लेको छु २५ वर्ष जाति अघि . दसैँमा एक जना गाउको मामा पर्नेकोमा पिसाब फेर्न गको नराम्रो संग चिप्ले . धेरै भयो काठमाडौँमा एस्तो बाथरुम कहिँ कतै नदेखेको , कहिँ कतै सुकुम्बासी बस्ती तिर होला . टाइलमा चै चिप्प्लिन्न , महिनौ सम्म सफा नगरेर लेउ परे बेग्लै कुरो .
Read Full Discussion Thread for this article