Posted by: Bennedict September 15, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
ईडीभिज्यु,
"बाथरुममा चिप्लिएर लड्नु भयो " भन्ने नेपाली उखान नै हास्यास्पद छ."
यो लाइन कसरी हास्यस्पद छ भन्नुभएको हो हजुरले? नेपालमा मैले चिने जानेको नै दुई जना बाथरूममा चिप्लेर खुट्टा भाँचेका थिए, अनी एक जना अंकल पर्ने बाथरूममा गएर टाउको बज्रेर बाथरूमको भुइ भरी रगतै रगत बगेर पनि बिते, तपाईं यो कुरालाई कसरी हास्यस्पद छ भन्नुहुन्छ हँ? यो कस्तो आर्गुमेन्ट हो। म यहाँ भएको कुरा गर्दैछु महाशय।
खै म त नेपाल १५ बर्ष पछी जाँदा अझै पनि बाथरूमको फ्लोर तेस्तै पाए। यताकोमा चै नन-स्लिप्परी नै छन हैन। तेही पनि यहाँ अझै पनि मान्छेहरु बाथरुमहुँदो चिप्लीन्छन, लड्छन, तेस्तै छ। तपाईंलाई थाहा नै होला, घरमा एक्लै भएका बुढा बुढीहरु लडेर मर्लान, एक्लै पर्लान भनेर थरी थरीका "बज्जर" आदी टेक्नोलोजी यहाँ भएको त हामी सबैलाई थाहा नै छ।

अब बाथरुममा हार्ट अट्टैक हुने कारण चै बुढाहरुले गर्ने हस्तमैथुन भनेर कुरा निकाल्ने त तपाईं हजुर नै हो नि। हामी कसैले त यसरी सोचेको पनि थिएनौ। मास्टरबेशनको कुरा निकाल्ने आफु अनी अहिले चै "मैले सुबास सरको कुरा गरेको हैन" भन्दै पन्छिने?
अब चै बिनसित्ती यस्तो कुरा निकाले भनेर चुकचुक लाग्यो हजुर?
Read Full Discussion Thread for this article