Posted by: Bennedict September 15, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
हेर्नुस् ओखलबासेजी,
म त मरेकाहरुलाई रेस्पेक्ट, श्रद्दान्जली गर्नुपर्छ भन्ने कुरामा विश्वाश राख्ने मान्छे। बितेका मान्छेहरु नराम्रा थिए भने नि नराम्रो कुरा गर्नुहुन्न भन्छन हैन?
तर कहिले काही सार्है ईम्ब्यारेस्सिङ स्थितीमा पनि मर्छन मान्छेहरु अनी के कुरा गर्नु र खै जस्तो पनि हुन्छ। सुबास नेम्वाङको बारेमा त धेरै थाहा भएन, तर शायद १० बर्ष अगाडिको कुरा होला तेस्तै कुनै अमेरिकन अयाक्टर पनि यस्तै श्वास बन्द भएर आफ्नो घरमा मरेको थियो। अनी त्यो अयाक्टर चै कस्तो स्थितिमा पाइएको थियो रे भन्दा, मान्छे गे रहेछ, अनी उहा चै आँफै डोरिको जालिदार फन्दा बनाएर (BDSM सेक्स गर्ने बानी भएको मान्छे रहेछ)। आफ्नो क्लजेटमा त्यस्तो डोरिको फन्दा के के बनाएर पर्सनल अपीजमेन्ट पाउने क्रममा नाङै स्थितिमा घाटिको पासोमा अनाहकमा अड्किएर मरेको थियो।
अब अहिले त नाम पनि बिर्सें, तर अब नाम चलेकै अयाक्टर थियो क्यार, त्यसरी कोही मर्छ भने चै साचै नै ईम्ब्यारेस्मेन्ट नै हुन्छ हो। नेपालमा त यस्तो घटना नहोला तर मैले भनेको जस्तो केसमा चै मान्छे मरे पछी भने थरी थरीका मजाक, मीम बनाउछन।
Read Full Discussion Thread for this article